ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोलाको स्वागत

लन्डन । नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोला पोलिटले दुवै देशबीच छिट्टै दोहोरो कर हटाउने सम्बन्धि सम्झौता गर्न गृहकार्य भै रहेको बताएकी छिन। बुधबार बेलुका आफ्नो सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै श्रीमती पोलिटले नेपालमा राजदूतको जिम्मेवारी निर्वाह गर्न जादै गर्दा आफुलाई निकै खुसि लागेको बताइन। नेपाल ब्रिटेनको पुरानो … Continue reading ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा नेपालका लागि ब्रिटेनकी नव नियुक्त राजदूत निकोलाको स्वागत